Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सर्वोच्चको आदेशपछि काममा फर्किए वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी 

सर्वोच्चको आदेशपछि काममा फर्किए वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी 

  • शुक्रवार, आषाढ २४ २०७९

  • 911
    SHARES

  • सर्वोच्चको आदेशपछि काममा फर्किए वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी 
    काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नियमित काममा फर्किनुभएको छ । 
     
    सरकारले कार्यकारी अध्यक्ष अधिकारीलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो । अधिकारीले यस निर्णय विरुद्ध १३ असारमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको थियो । 
     
    सर्वोच्च अदालतले बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यकारी अध्यक्ष अधिकारीलाई काममा फर्कन बाटो खोलेको हो ।
     
    शुक्रबार काममा फर्किएका कार्यकारी अध्यक्ष अधिकारीले कर्मचारीबाट पूर्ण सहयोग पाउने विश्वास व्यक्त गर्नुभएको छ । 


    शुक्रवार, आषाढ २४ २०७९०५:४७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij