Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा हैजा संक्रमण बढ्दो, संक्रमितको संख्या २३ पुग्यो

काठमाडौंमा हैजा संक्रमण बढ्दो, संक्रमितको संख्या २३ पुग्यो

  • बिहिवार, आषाढ २३ २०७९

  • 632
    SHARES

  • काठमाडौंमा हैजा संक्रमण बढ्दो, संक्रमितको संख्या २३ पुग्यो
    काठमाडौं । काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका हुन् ।
     
    योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ । संक्रमितमध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।
     
    अन्यले घरमै स्वास्थ्यलाभ गरिरहेको महाशाखाले जनाएको छ ।  


    बिहिवार, आषाढ २३ २०७९०४:४१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij