Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने

माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने

  • बिहिवार, आषाढ २३ २०७९

  • 689
    SHARES

  • माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन गर्ने भएको छ ।

    बिहीबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने जानकारी दिनुभएको हो। महाधिवेशनको मिति छिट्टै तोकिने प्रचण्डको भनाइ छ ।

    ‘छिट्टै विशेष महाधिवेशन गर्नेछौँ । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ’, प्रचण्डले बैठकमा भन्नुभयो । गत पुसमा आठौं महाधिवेशन गरेको महाधिवेशनले पार्टीलाई गति दिन विशेष महाधिवेशन गर्ने बताउँदै आएको छ ।


    बिहिवार, आषाढ २३ २०७९१२:३५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij