Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा थप दुई जनामा हैजा देखियो

काठमाडौंमा थप दुई जनामा हैजा देखियो

  • मंगलवार, आषाढ २१ २०७९

  • 625
    SHARES

  • काठमाडौंमा थप दुई जनामा हैजा देखियो
    काठमाडौं । काठमाडौंमा थप दुई जनामा  हैजा पुष्टि भएको छ।  चार र पाँच वर्षका बालकमा हैजा संक्रमण पुष्टि भएको हो । 
     
    कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिनुभयो । 
     
    दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।  निर्देशक डा.दासका अनुसार काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १९ जना पुगेको छ ।


    मंगलवार, आषाढ २१ २०७९०१:१०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij