Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एसपीपीमा आफ्नो निर्णय वा निर्देशन भएको प्रमाण पेस गर्न ओलीको चुनौती 

एसपीपीमा आफ्नो निर्णय वा निर्देशन भएको प्रमाण पेस गर्न ओलीको चुनौती 

  • सोमवार, आषाढ २० २०७९

  • 792
    SHARES

  • एसपीपीमा आफ्नो निर्णय वा निर्देशन भएको प्रमाण पेस गर्न ओलीको चुनौती 
    काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा आफ्नो कुनै पनि संलग्नता नभएको बताउनुभएको छ ।  
     
    सोमबार प्रतिनिधिसभाको बैठकमा उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री भएपछि एसपीपी सम्झौताका लागि पत्र पठाइएको भनिएको छ । मेरो नेतृत्वको सरकारले निर्णय गरेको छैन । नेपाली सेनाले प्रचलन भनेको छ । यस्ता पनि प्रचलन हुन्छ र ? प्रचलन नै हो भने प्रधानमन्त्री र रक्षामन्त्रीलाई बनाउने हुन्छ र ?’
     
    तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्रीका रुपमा एसपीपीका सम्बन्धमा गरेको गरेको निर्णय वा निर्देशन प्रमाण संसदमा पेस गर्न उहाँले चुनौती दिनुभयो । एसपीपीबारे अहिले लिक भएको मस्यौदा धेरै गम्भीर भएको उहाँको भनाइ छ ।


    सोमवार, आषाढ २० २०७९०२:०२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij