Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले लगायो ३७३ केन्द्रीय सदस्यको टुङ्गो (नामसहित)

माओवादी केन्द्रले लगायो ३७३ केन्द्रीय सदस्यको टुङ्गो (नामसहित)

  • आइतवार, आषाढ १९ २०७९

  • 842
    SHARES

  • माओवादी केन्द्रले लगायो ३७३ केन्द्रीय सदस्यको टुङ्गो (नामसहित)
    काठमाडौं । नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुङ्गो लगाएको छ । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउनुभएको हो । 
     
    ३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।
     
    त्यस्तै माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ । ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८ जनाको नाम खाली राखिएको छ ।
     
    यसअघि माओ‌वादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने भनिए पनि पछि सङ्ख्या थपिएको थियो । माओवादीले निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगको सचिव र सदस्यहरूको नाम पनि टुङ्ग्याएको छ ।
     
    (हेर्नुहोस् सूचिसहित)


    आइतवार, आषाढ १९ २०७९०८:५०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij