Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भरुवा बन्दुकसहित बाबु–छोरा पक्राउ

भरुवा बन्दुकसहित बाबु–छोरा पक्राउ

  • शनिवार, भाद्र ६ २०७७

  • 1.4K
    SHARES

  • भरुवा बन्दुकसहित बाबु–छोरा पक्राउ

    काठमाडौं । बारामा भरुवा बन्दुकसहित बाबु–छोरा पक्राउ परेका छन् ।

    निजगढ नपरपालिका वडा नम्बर–१ पिपलटारका ५७ वर्षीय प्रेमबहादुर स्याङ्तान र उहाँका ३३ वर्षीय छोरा जनकबहादुर भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

    लोड भएको दुई नाल भरुवा बन्दुक, बन्दुकमा प्रयोग गरेको ३५ टुक्रा छर्रा, ७ टुक्रा र आधा बोतल बारुद प्रहरीले बरामदसमेत गरेको छ ।

    धन्सर खोलामा बन्दुक बोकी हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ


    शनिवार, भाद्र ६ २०७७०७:४३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij