Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन् छलफलका विषय !

एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन् छलफलका विषय !

  • शुक्रवार, आषाढ १७ २०७९

  • 1.1K
    SHARES

  • एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन् छलफलका विषय !
    काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । 
     
    उहाँका अनुसार, आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे बैठकमा छलफल हुनेछ । ३० वैशाखको स्थानीय चुनावमा पराजय भोगेको एमालेले एक महिनापछि सचिवालय बैठक राखेको थियो ।
     
    ३० जेठमा सचिवालय बैठक बसेपछि अर्को बैठक बोलाएको थिएन । स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक पनि एमालेले गरेको छैन ।


    शुक्रवार, आषाढ १७ २०७९०७:०८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij