Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

  • बिहिवार, आषाढ १६ २०७९

  • 667
    SHARES

  • जसपाले बोलायो केन्द्रीय समितिको बैठक
    काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
     
    जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो ।
     
    ५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् ।
     
    फुटको संघारमा रहेको जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच अलग हुने विषयमा छलफल भइसकेको छ ।
     
    हेर्नुहोस् विज्ञप्ति !
    Jasapa-relase.jpg
     


    बिहिवार, आषाढ १६ २०७९०५:४४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij