Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बलात्कार आरोपमा युवक रिसोर्टबाटै पक्राउ

बलात्कार आरोपमा युवक रिसोर्टबाटै पक्राउ

  • मंगलवार, आषाढ १४ २०७९

  • 742
    SHARES

  • बलात्कार आरोपमा  युवक रिसोर्टबाटै पक्राउ
    काठमाडौं । प्रहरीले एक युवतीलाई होटेलमा लगेर बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
     
    पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्री रहेका छन् ।
     
    सूर्यविनायक नगरपालिका-९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । 
     
    युवतीलाई मनिषले जबर्जस्ती गरेको उजुरी दिएलगत्तै जगातीस्थित प्रहरी वृत्तबाट खटिएको प्रहरीले उनलाई रिपोर्टबाटै पक्राउ गरी अनुसन्धान सुरु गरेको उहाँको भनाइ छ
     


    मंगलवार, आषाढ १४ २०७९०३:०७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij