Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गठबन्धन निरन्तरबारे पार्टीको केन्द्रिय कार्यसमितीको बैठकले निर्णय गर्छ : रमेश लेखक

गठबन्धन निरन्तरबारे पार्टीको केन्द्रिय कार्यसमितीको बैठकले निर्णय गर्छ : रमेश लेखक

  • मंगलवार, आषाढ १४ २०७९

  • 831
    SHARES

  • गठबन्धन निरन्तरबारे पार्टीको केन्द्रिय कार्यसमितीको बैठकले निर्णय गर्छ : रमेश लेखक

    काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले आगामी संघ र प्रदेशको निर्वाचनपछि कांग्रेसले बहुमत ल्याएर मुलुकलाई स्थिरता दिएर आर्थिक संवृद्धितर्फ बढाउने एजेण्डाका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

    अहिले पनि सरकार मिलिजुली रहेकाले निर्वाचनमा सिटको तालमेल गरेर जाने सम्भावनासँगै तत्कालिन परिस्थितीमा के हुन्छ अहिले नै भन्न सकिने अवस्था नरहेको नेता लेखकको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले पार्टीको केन्द्रिय कार्यसमितीको बैठक बसेर स्थानीय तहको निर्वाचनको समिक्षासँगै आगामी निर्वाचनमा कसरी जाने भन्ने छलफल हुने र सोहि छलफल र निर्णयका साथ अगाडि बढ्ने बताउनुभयो ।


    मंगलवार, आषाढ १४ २०७९०८:४५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij