Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा लुम्बिनी जादै

दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा लुम्बिनी जादै

  • शुक्रवार, आषाढ १० २०७९

  • 477
    SHARES

  • दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा लुम्बिनी जादै

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार आज लुम्बिनी जादै हुनुहुन्छ ।

     

    उहाँ लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी पुग्नुहुनेछ ।

    दीक्षान्त समारोह बिहान १० बजे सुरु हुने भएको छ। प्रधानमन्त्री विश्विद्यालयको कुलपति हुने व्यवस्था छ।

    कार्यक्रमको  तयारी सकिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ।

     


    शुक्रवार, आषाढ १० २०७९०७:४४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij