Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

बूढानीलकण्ठमा महिलाको शव फेला, एक जना पक्राउ

बूढानीलकण्ठमा महिलाको शव फेला, एक जना पक्राउ

  • बिहिवार, आषाढ ९ २०७९

  • 544
    SHARES

  • बूढानीलकण्ठमा महिलाको शव फेला, एक जना पक्राउ

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक जना महिलाको शव फेला परेको छ ।

    बूढानीलकण्ठ नगरपालिका–३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर–८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

    महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्रेको छ ।


    बिहिवार, आषाढ ९ २०७९०१:३०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij