Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

भोलिदेखि नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको घोषणा

भोलिदेखि नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको घोषणा

  • मंगलवार, आषाढ ७ २०७९

  • 666
    SHARES

  • भोलिदेखि नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको घोषणा
    काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबार(भोलि)देखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।
     
    संघले मंगलबार(आज) पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो ।
     
    विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत् कायम गर्न संघले माग गरेको छ ।
     
    यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरूका लागि स्थान उपलब्ध गराउनुपर्ने संघको माग छ ।
    release.jpg


    मंगलवार, आषाढ ७ २०७९०२:०१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij