Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेद्वारा प्रतिनिधि सभाको बैठक बहिष्कार, भीम रावल भने सदनमै

एमालेद्वारा प्रतिनिधि सभाको बैठक बहिष्कार, भीम रावल भने सदनमै

  • बिहिवार, आषाढ २ २०७९

  • 5.7K
    SHARES

  • एमालेद्वारा प्रतिनिधि सभाको बैठक बहिष्कार, भीम रावल भने सदनमै
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीको जवाफ सुन्न इन्कार गर्दै प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । तर, एमालेकै सांसद भीम रावल भने संसद्को प्रक्रियामा सहभागी हुनुभएको छ । 
     
    रावलले प्रधानमन्त्रीका तर्फबाट सांसदमा जवाफ दिएका गृहमन्त्री बालकृष्ण खाँणलाई स्टेट पार्टनरसिप प्रोग्रामबारे प्रश्न समेत गर्नुभएको छ । 
     
    ‘सन् २०१५ मा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले प्रधानसेनापतिलाई अमेरिकी राज्य साझेदार कार्यक्रमलाई पत्र लेख्न अह्राएको जानकारी छि कि छैन ?,’ रावलको प्रश्न गर्नुभएको थियो । 
     
    उक्त सहमतिको प्रस्तावबारे अन्य सांसदले समेत प्रश्न उठाएकोबारे अहिले गृहमन्त्री खाँणले जवाफ दिइरहनुभएको छ । 


    बिहिवार, आषाढ २ २०७९०३:०६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij