Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको बौद्धमा सामूहिक बलात्कार, चार जना पक्राउ

काठमाडौंको बौद्धमा सामूहिक बलात्कार, चार जना पक्राउ

  • सोमवार, जेठ ३० २०७९

  • 1.5K
    SHARES

  • काठमाडौंको बौद्धमा सामूहिक बलात्कार, चार जना पक्राउ
    काठमाडौं । काठमाडौंको बौद्धमा सामूहिक बलात्कार भएको छ ।
     
    लुङता गेष्ट हाउस लगेर एक युवतीलाई चार जनाले सामूहिक बलात्कार गरेका हुन् ।
     
    घटनामा संग्लन चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


    सोमवार, जेठ ३० २०७९०७:३८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij