Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेको सचिवालय बैठक शुरु, यस्तो छ तयारी

एमालेको सचिवालय बैठक शुरु, यस्तो छ तयारी

  • सोमवार, जेठ ३० २०७९

  • 596
    SHARES

  • एमालेको सचिवालय बैठक शुरु, यस्तो छ तयारी

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । 

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ ।

    स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिने विषय पनि बैठकको एजेण्डामा राखिएको छ ।

    आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले आजको बैठकको एजेण्डा तय गरेको थियो । 


    सोमवार, जेठ ३० २०७९०१:४६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij