Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

राजस्थानका सबै सिटमा कंग्रेसको जित 

राजस्थानका सबै सिटमा कंग्रेसको जित 

  • शनिवार, जेठ २८ २०७९

  • 6.9K
    SHARES

  • राजस्थानका सबै सिटमा कंग्रेसको जित 
    काठमाडौं। भारतमा शुक्रबार राज्यसभा निर्वाचन भएका राज्यमध्ये राजस्थानमा भारतीय राष्ट्रिय कंग्रेसले एक्लै जित हासिल गरेको छ ।
     
    कुल १६ सिटका लागि कडा प्रतिस्पर्धाका बीचमा भएको निर्वाचनबाट आठ सिटमा भने भारतीय जनता पार्टी (भाजपा) नै विजयी भएको छ । भाजपाले हरियाणा, महाराष्ट्र र कर्नाटकमा जित हासिल गरेको हो ।
     
    स्थानीय समयनुसार शुक्रबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको थियो । 
     
    यसअघि, भारतका उत्तर प्रदेश, तमिल नाडु, आन्द्र प्रदेश, विहार, उडिसा, मध्य प्रदेश, पन्जाब, छत्तिसगढ, उत्तराखण्ड, झारखण्ड र तेलंगनाबाट भने हालै ५७ जना निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । 


    शनिवार, जेठ २८ २०७९०२:५०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij