Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कीर्तिपुरको टौदहमा सुरक्षा निकायको विपद् प्रतिकार्य अभ्यास 

कीर्तिपुरको टौदहमा सुरक्षा निकायको विपद् प्रतिकार्य अभ्यास 

  • शनिवार, जेठ २८ २०७९

  • 522
    SHARES

  • कीर्तिपुरको टौदहमा सुरक्षा निकायको विपद् प्रतिकार्य अभ्यास 
    काठमाडौं । कीर्तिपुरको टौदहमा विपद् प्रतिकार्य अभ्यास गरिएको छ । बर्खायाममा सुरु भएसँगै हुनसक्ने प्राकृतिक प्रकोप व्यवस्थापनको तयारी स्वरूप अभ्यास गरिएको हो ।
     
    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयोजनामा भएको कार्यक्रममा सुरक्षाकर्मीहरूले विपद्पछिको उद्धार अभ्यास गरेका हुन् ।
     
    कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र रेडक्रसको टोलीले काल्पनिक बाढीले बगाएका व्यक्तिहरूको उद्धार गरेको थियो । डोरी, बोट र ट्युबको प्रयोग गरी बाढीमा बगेकाहरूको उद्धार गरिएको हो ।
     
    बर्खा सुरु भएपछि सम्भावित विपद्लाई ध्यानमा राखी पूर्वतयारी स्वरूप हरेक वर्ष उद्धार अभ्यास गर्ने गरिन्छ ।


    शनिवार, जेठ २८ २०७९०१:२९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij