Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

इन्धनको मूल्य फेरि बढ्यो (विज्ञप्तिसहित)

इन्धनको मूल्य फेरि बढ्यो (विज्ञप्तिसहित)

  • बिहिवार, जेठ २६ २०७९

  • 1.4K
    SHARES

  • इन्धनको मूल्य फेरि बढ्यो   (विज्ञप्तिसहित)

    काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ ।

    बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२-१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ । यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

    बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेलरमट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको मूल्य यथावत रहेको आयल निगमले जनाएको छ ।

    285894110_552577803112164_1063100182933042404_n.jpg


    बिहिवार, जेठ २६ २०७९०९:३५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij