Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा र मेयर बालेनबीच भेट, के भयो छलफल ? 

प्रधानमन्त्री देउवा र मेयर बालेनबीच भेट, के भयो छलफल ? 

  • बिहिवार, जेठ २६ २०७९

  • 753
    SHARES

  • प्रधानमन्त्री देउवा र मेयर बालेनबीच भेट, के भयो छलफल ? 
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई बोलाएर फोहोर व्यवस्थापनका विषयमा जानकारी लिनुभएको छ । 
     
    बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेयर साहलाई बोलाएर देउवाले फोहोर व्यवस्थापनका विषयमा जानकारी लिनुभएको हो । 
     
    त्यस क्रममा प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताएको जनाइएको छ ।
     
    प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न सुझाव दिनुभयो । प्रधानमन्त्री देउवा र मेयर साहबीच यसअघि पनि भेट भएको थियो । 


    बिहिवार, जेठ २६ २०७९०८:३०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij