Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

धनुषामा स्थानीयबीच झडप हुँदा २ जना घाइते

धनुषामा स्थानीयबीच झडप हुँदा २ जना घाइते

  • शुक्रवार, आषाढ १९ २०७७

  • 990
    SHARES

  • धनुषामा स्थानीयबीच झडप हुँदा २ जना घाइते

    धनुषामा बर्थिङ सेन्टर निर्माणको विषयमा दुई पक्षबीच झडप हुँदा २ जना घाइते भएका छन । धनुषाको विदेह नगरपालिकामा बर्थिङ सेन्टर निर्माणको विषयमा विवाद भएपछि झडप भएको हो ।

    विदेह नगरपालिका–२ दुहबीस्थित स्वास्थ्य चौकीमा स्थानीयबीच झडप हुँदा प्रहरीले स्थिति नियन्त्रण गर्न हवाई फायर गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो । बर्थिङ सेन्टर बनाउने विषयमा २ दिनदेखि विवाद हुँदै आएको र आज बिहान दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।


    शुक्रवार, आषाढ १९ २०७७०१:४९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij