Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

  • सोमवार, जेठ २३ २०७९

  • 1.0K
    SHARES

  • वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त
     
    काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेललाई बर्खास्त गरेको छ ।
     
    मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जानकारी दिनुभयो । 
     
    पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । यो सरकार बनेदेखि नै मन्त्रालयमा तानिएका पौडेललाई हटाउने प्रस्ताव मन्त्री आलेले लग्नुभएको थियो । 
     
    तत्कालीन केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि नियुक्त गरेको थियो ।


    सोमवार, जेठ २३ २०७९०७:१७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij