Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टीले पठाएका मन्त्री फर्किएपछि झलनाथ खनालको छट्पटी !

पार्टीले पठाएका मन्त्री फर्किएपछि झलनाथ खनालको छट्पटी !

  • सोमवार, जेठ २३ २०७९

  • 1.8K
    SHARES

  • पार्टीले पठाएका मन्त्री फर्किएपछि झलनाथ खनालको छट्पटी !
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा सांसद झलनाथ खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा भएको बताउनुभएको छ । 
     
    मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय थमौती भएपछि संसद् भवन बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले त्यो अरूले गर्ने विषय नभएको टिप्पणी समेत गर्नुभयो । 
     
    ६ महिनापछि मन्त्री हेरफेर गर्ने निर्णय पहिले नै नभएको भन्दै खनालले त्यसै अनुसार कमिटीबाट निर्णय भएको बताउनुभयो । 
     


    सोमवार, जेठ २३ २०७९०५:४०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij