Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारी, अर्थमन्त्री शर्माद्वारा निरीक्षण 

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारी, अर्थमन्त्री शर्माद्वारा निरीक्षण 

  • आइतवार, जेठ २२ २०७९

  • 731
    SHARES

  • वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारी, अर्थमन्त्री शर्माद्वारा निरीक्षण 
    काठमाडौं । सरकारले वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा ल्याएको बजेटको ३४१ नम्बर बुँदामा वीरगञ्ज चिनी कारखाना सञ्चालनसम्बन्धी विषय उल्लेख थियो ।
     
    अर्थमन्त्री शर्माले शनिबार वीरगञ्जस्थित चिनी कारखानाको भ्रमण समेत गर्नुभएको छ । उहाँले उक्त कारखाना जुनसुकै हालतमा पनि सञ्चालनमा ल्याउने बताउनुभएको छ ।
     
    अर्थमन्त्री शर्माले शनिबार नै वीरगञ्जस्थित कृषि औजार कारखानाको समेत निरीक्षण गर्नुभएको छ । यी दुवै कारखाना सञ्चालनमा ल्याउने सरकारको योजना छ ।
     


    आइतवार, जेठ २२ २०७९०२:१५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij