Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

तीन छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप, वार्डेन खोज्दै प्रहरी

तीन छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप, वार्डेन खोज्दै प्रहरी

  • शनिवार, जेठ २१ २०७९

  • 1.9K
    SHARES

  • तीन छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप, वार्डेन खोज्दै प्रहरी
    काठमाडौं । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेनले होस्टलमा बस्ने छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
     
    होस्टलमा बस्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्ने आरोप लागेपछि होस्टेल वार्डेनको खोजी भइरहेको प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डराज न्यौपानेले जानकारी दिनुभयो ।  
     
    तीन जना छात्रामाथि दुर्व्यवहार गरेको खुलेको उहाँले बताउनुभयो ।
     
    पीडित छात्राका अभिभावक आज विद्यालयमा गएर उजुरी गरेपछि प्रहरीको टोली त्यहाँ पुगेको हो। केहीबेर त्यहाँ तनाव समेत भएको प्रहरीले जनाएको छ। 
     
     
     
     


    शनिवार, जेठ २१ २०७९०४:३८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij