Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

  • शनिवार, जेठ २१ २०७९

  • 661
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
    काठमाडौं । काठमाडौँ जेठ २१-माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठक भोलिका लागि स्थगित भएको छ । 
     
    स्थानीय चुनावको समीक्षा, अगामी चुनाव एवं केन्द्रीय समितिको बैठकको एजेण्डा लगायतको विषयमा छलफल गर्नका लागि आज ३ बजेका लागि पूर्व स्थायी कमिटीको बैठक बोलाइएको थियो । 
     
    सो बैठक शीर्ष नेताको व्यस्तताका कारण स्थगित गरिएको माओवादी नेता गणेश साहले बताउनुभयो । भोलि बिहान ८ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा सो बैठक बस्ने उहाँले बताउनुभयो । 


    शनिवार, जेठ २१ २०७९०२:२५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij