Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते
  • यो साता चर्चामा :
images

पल शाह रिहाइको माग गर्दै प्रदर्शन

पल शाह रिहाइको माग गर्दै प्रदर्शन

  • शुक्रवार, जेठ २० २०७९

  • 711
    SHARES

  • पल शाह रिहाइको माग गर्दै प्रदर्शन
    काठमाडौं । अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ ।
     
    शाहका फ्यानहरूले 'न्याय निरूपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर'लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । 
     
    बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो ।
     
    अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो । एक नाबालिग गायिकामाथि बलात्कारको आरोपमा पक्राउ परेaका शाह हाल थुनामै छन् ।    


    शुक्रवार, जेठ २० २०७९०४:३९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij