Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

काठमाडौं–चितवन १ घण्टामै यात्रा गर्नेगरी बजेट विनियोजन (LIVE)

काठमाडौं–चितवन १ घण्टामै यात्रा गर्नेगरी बजेट विनियोजन (LIVE)

  • आइतवार, जेठ १५ २०७९

  • 529
    SHARES

  • काठमाडौं–चितवन १ घण्टामै यात्रा गर्नेगरी बजेट विनियोजन (LIVE)

    काठमाडौं । सरकारले चितवनलाई केन्द्रमा राखेर ३ द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ ।

    आइतबार संसदमा आर्थिक वर्ष २०७९–८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ– चितवन द्रुतमार्ग घोषणा गर्नुभयो ।

    यस्तै निजी क्षेत्रमार्फत चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउन लगानी बोर्डमार्फत् प्रक्रिया थाल्ने समेत बजेटमा उल्लेख छ ।

    चितवनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र समेत छ ।


    आइतवार, जेठ १५ २०७९०५:५०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij