Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

रुग्ण उद्योगको सम्पत्ति बिक्री गर्न बाटो खुला (LIVE)

रुग्ण उद्योगको सम्पत्ति बिक्री गर्न बाटो खुला (LIVE)

  • आइतवार, जेठ १५ २०७९

  • 376
    SHARES

  • रुग्ण उद्योगको सम्पत्ति बिक्री गर्न बाटो खुला (LIVE)
    काठमाडौं । उद्योगको नाममा रहेको जग्गा बिक्री सम्बन्धी विवादास्पद विषयलाई सरकारले नयाँ बजेटमार्फत फुकुवा गरेको छ । नयाँ व्यवस्था अन्तर्गत अब टाट पल्टिएका उद्योग, व्यवसाय वा प्रतिष्ठानको नाममा रहेको जग्गा बिक्री गर्न पाइनेछ ।
     
    उद्योगले उक्त जग्गा धितो राखी ऋण लिन, टाट पल्टिए सरकारी राजश्व तथा बैंकको कर्जा भुक्तानी गर्न पाउने व्यवस्था बजेटले गरेको हो ।
    (LIVE)


    आइतवार, जेठ १५ २०७९०५:४३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij