Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलका रुपमा विकास गर्ने घोषणा (LIVE)

म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलका रुपमा विकास गर्ने घोषणा (LIVE)

  • आइतवार, जेठ १५ २०७९

  • 601
    SHARES

  • म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलका रुपमा विकास गर्ने घोषणा (LIVE)
    काठमाडौं। सरकारले म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलका रुपमा विकास गर्ने भएको छ ।
     
    अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई विभिन्न क्षेत्रमा प्राथमिकता दिइने बताउनुभएको छ ।  
    (LIVE)
     


    आइतवार, जेठ १५ २०७९०५:३५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij