Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड विनियोजन

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड विनियोजन

  • आइतवार, जेठ १५ २०७९

  • 452
    SHARES

  • प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड विनियोजन

    काठमाडौं । सरकारले युवाहरूलाई दक्ष तथा रोजगार बनाउनका लागि संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा सिपमूलक तालिमहरूको आयोजना गर्ने बताएको छ ।

    आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बताउनुभएको हो ।

    सबै बेरोजगार जनशत्तिको क्षमता दक्षता र योग्यता अद्यावधिक हुने गरी तथ्याङ्क लिइने उहाँले बताउनुभएको छ ।

    त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरिने उहाँले बताउनुभएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ विनियोजन भएको छ ।


    आइतवार, जेठ १५ २०७९०५:२८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij