Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित

  • शनिवार, जेठ १४ २०७९

  • 367
    SHARES

  • सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित

    काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतले पारित भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुखले निर्णयार्थ पेश गरेकोमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो ।

    अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।  यसअघि प्रधानमन्त्रीले सांसदहरुका पूरक प्रश्नको समेत जवाफ दिनुभएको थियो ।


    शनिवार, जेठ १४ २०७९०८:२४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij