Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भरतपुरकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना 

भरतपुरकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना 

  • शुक्रवार, जेठ १३ २०७९

  • 722
    SHARES

  • भरतपुरकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना 
    काठमाडौं । भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन्।
     
    शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो। उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ। 
     
    टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरु अस्पतालमा भर्ना गरिएको छ।


    शुक्रवार, जेठ १३ २०७९०४:२२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij