Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने

सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने

  • मंगलवार, जेठ १० २०७९

  • 612
    SHARES

  • सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने

    काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याइने बताएकी हुन् ।

    सरकारले यसअघि पनि सामाजिक सञ्जाललाई केही नियन्त्रण गर्ने गरी कार्यविधि जारी गरे पनि त्यसलाई पूर्ण रूपमा लागू गर्न सकेको छैन ।

    यस्तै सामाजिक सञ्जालमा नेपालबाट गरिने विज्ञापनका रूपमा ठुलै मात्रामा डलर बाहिरिन थालेपछि सरकारले त्यसलाई थप नियमन गर्न खोजेको हो ।


    मंगलवार, जेठ १० २०७९०५:४६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij