Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

५ वर्षभित्र पूर्व-पश्चिम राजमार्गलाई ५ लेनको बनाइने

५ वर्षभित्र पूर्व-पश्चिम राजमार्गलाई ५ लेनको बनाइने

  • मंगलवार, जेठ १० २०७९

  • 460
    SHARES

  • ५ वर्षभित्र पूर्व-पश्चिम राजमार्गलाई ५ लेनको बनाइने

     

    काठमाडौं- सरकारले आगामी ५ वर्षभित्र पूर्व पश्चिम राजमार्गलाई ५ लेनको बनाउने लक्ष्य लिएको छ । सो सडकलाई एसियन हाइवेका रूपमा विकास गर्ने लक्ष्य लिइएको हो ।

    मंगलबार संयुक्त संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बुटवल, नारायणगढ र कञ्चनपुर र नारायणगढदेखि काँकडभिट्टासम्मको खण्ड सुरु गरिने उल्लेख गरेकी छन् ।

    यस्तै काठमाडौं तराई द्रुतमार्गको निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आगामी वर्ष ८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको छ ।


    मंगलवार, जेठ १० २०७९०५:४२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij