Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
सरकारको नीति तथा कार्यक्रम

विपन्न परिवारलाई राज्य सुविधा परिचयपत्र दिने सरकारको घोषणा 

विपन्न परिवारलाई राज्य सुविधा परिचयपत्र दिने सरकारको घोषणा 

  • मंगलवार, जेठ १० २०७९

  • 504
    SHARES

  • विपन्न परिवारलाई राज्य सुविधा परिचयपत्र दिने सरकारको घोषणा 

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिचान भएका गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र वितरण गर्ने जानकारी दिएकी छन् ।

    मंगलवार(आज) संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले गरिब तथा विपन्न घर–परिवारलाई लक्षित सेवा सुविधा प्रदान गर्न सोही परिचयपत्रको आधारमा वितरण गरिने बताइन् । 

    उनले हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जन कार्यक्रमलाई मानव विकास सूचांकमा पछाडि परेका जिल्लामा विस्तार गरिनेसमेत जानकारी दिइन् ।


    मंगलवार, जेठ १० २०७९०४:५६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij