Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बालिकामाथि यौन दुर्व्यवहार गर्नेले गरे आत्महत्या

बालिकामाथि यौन दुर्व्यवहार गर्नेले गरे आत्महत्या

  • मंगलवार, जेठ १० २०७९

  • 696
    SHARES

  • बालिकामाथि यौन दुर्व्यवहार गर्नेले गरे आत्महत्या

    काठमाडौं - कञ्चनपुरमा एक ११ बर्सिया बालिकामाथि यौन दुर्व्यवहार गर्ने व्यक्तिले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका-२ का ३४ वर्षीय दिनेश मालीले आत्महत्या गरेका हुन् ।

    प्रहरीका अनुसार उनले छिमेककी ११ बर्सिया बालिकामाथि दुर्व्यवहार गरेको स्थानीयले देखेका थिए । बालिका घाइते भएकी छन् । उनलाई अस्पताल लगिएको छ ।

    स्थानीयले देखेपछि माली भागेको र घरभित्र झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


    मंगलवार, जेठ १० २०७९०३:०८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij