Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित

नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित

  • मंगलवार, जेठ १० २०७९

  • 609
    SHARES

  • नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित

    काठमाडौं – मन्त्रिपरिषद् बैठकले अगामी वर्ष ०७९-८० को नीति तथा कार्यक्रम पारित गरेको छ । मङ्गलवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।

    उनका अनुसार मन्त्रिपरिषद्ले पारित गरेको नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे बस्ने संसद् बैठकमा पेस हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने छिन् ।

    जेठ १० गते आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्ने संवैधानिक व्यवस्था छ भने जेठ १५ गते बजेट आउँदैछ ।


    मंगलवार, जेठ १० २०७९०१:२९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij