Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यू-१९ महिला क्रिकेटमा कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई

यू-१९ महिला क्रिकेटमा कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई

  • सोमवार, जेठ ९ २०७९

  • 578
    SHARES

  • यू-१९ महिला क्रिकेटमा कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई

    काठमाडौं - यू-१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरेको हो ।

    मलेसियामा हुने यू-१९ विश्वकप छनोट खेल्न जानुअघि टिमको नयाँ कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई दिएको हो ।

    ४ जुनदेखि मलेसियामा हुने प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्नेछ ।


    सोमवार, जेठ ९ २०७९०२:०८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij