Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

इन्धनको मूल्यमा भारी बृद्धि, अब एक लिटर पेट्रोलको १८० रूपैयाँ

इन्धनको मूल्यमा भारी बृद्धि, अब एक लिटर पेट्रोलको १८० रूपैयाँ

  • आइतवार, जेठ ८ २०७९

  • 628
    SHARES

  • इन्धनको मूल्यमा भारी बृद्धि, अब एक लिटर पेट्रोलको १८० रूपैयाँ

    काठमाडौं । नेपाल आयल निगमले फरि इन्धनको मूल्यमा भारी बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको आयल निगमले जनाएको छ ।

    अब एक लिटर प्रेट्रोलको १८०, मटिट्तेल र डिजेलको १६३ रुपैयाँ पर्नेछ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर क्ष्यनसका लागि १८०० रुपैयनँ पर्नेछ ।

    हवाई इन्धन (अन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

    अन्तराष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजेलमा ३ अर्ब ४० करोढ र एलपी ग्यासमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।

    oil-nigam.jpg


    आइतवार, जेठ ८ २०७९०९:३२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij