Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरपालिकाको ताजा मतपरिणाम

काठमाडौं महानगरपालिकाको ताजा मतपरिणाम

  • आइतवार, जेठ ८ २०७९

  • 1.1K
    SHARES

  • काठमाडौं महानगरपालिकाको ताजा मतपरिणाम

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह झन्डै ४० हजार मत ल्याएर अग्रस्थानमा कायमै छन् ।

    हालसम्मको मत परिणाम अनुसार शाहले कुल ३९ हजार ७ सय ५१ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ४ सय ३ मत ल्याएर दोस्रो स्थानमा उक्लिएकी छन् ।

    त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २१ हजार ८ सय ९९ मत ल्याउँदै तेस्रो स्थानमा झरेका छन् ।

    हालसम्म एक लाखभन्दा बढी मतगणना भइसकेको छ भने मतगणनाको क्रम निरन्तर जारी छ ।

     

     


    आइतवार, जेठ ८ २०७९११:५३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij