Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

असईले अभद्र व्यवहार गरेको भन्दै म्यादी प्रहरी आन्दोलित

असईले अभद्र व्यवहार गरेको भन्दै म्यादी प्रहरी आन्दोलित

  • शुक्रवार, जेठ ६ २०७९

  • 1.1K
    SHARES

  • असईले अभद्र व्यवहार गरेको भन्दै म्यादी प्रहरी आन्दोलित

    काठमाडौं–जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक असईले अभद्र व्यवहार गरेको भन्दै उनीहरु आन्दोलित भएका छन् । असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको म्यादी प्रहरीहरुको आरोप छ ।

    उनीहरुले जिल्ला प्रहरी कार्यालय बारा अगाडिको सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । आक्रोशित म्यादी प्रहरीको भिडले जिल्ला प्रहरी कार्यालय परिसरमा ढुंगामुढा समेत गरेका छन् ।

    बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले म्यादी प्रहरीमाथि अभद्र गर्ने असईलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।


    शुक्रवार, जेठ ६ २०७९०७:४२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij