Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमाले नेता गोकुल बाँस्कोटाको पालिकामा समाजवादीको कब्जा

एमाले नेता गोकुल बाँस्कोटाको पालिकामा समाजवादीको कब्जा

  • बिहिवार, जेठ ५ २०७९

  • 930
    SHARES

  • एमाले नेता गोकुल बाँस्कोटाको पालिकामा समाजवादीको कब्जा

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाको गृहपालिका काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङले जित हात पारेका छन् ।

     

    तमाङले ९ हजार ४ सय ६ मत ल्याएर विजयी भए भने उनका मूख्य प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार विदुरप्रसाद सापकोटाले ८ हजार ३ सय ५१ मत ल्याएर पराजित भए ।


    मण्डनदेउपुरमा एकीकृत समाजवादी र नेपाली काँग्रेसबीच गठबन्धन भएको थियो ।

     


    बिहिवार, जेठ ५ २०७९०३:४६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij