Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

पछि हट्यो एमाले, संसदमा अवरोध रोकियो

पछि हट्यो एमाले, संसदमा अवरोध रोकियो

  • मंगलवार, जेठ ३ २०७९

  • 1.1K
    SHARES

  • पछि हट्यो एमाले, संसदमा अवरोध रोकियो

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अब संसदमा अवरोध नगर्ने संकेत गरेको छ ।

    एमाले नेता प्रदीप ज्ञवालीले रोष्टममा उभिएर आफ्ना असन्तुष्टि पोख्दै संसदलाई सुचारु गर्ने बताएका छन् ।

    बजेट अधिवेशनको पहिलो दिन एमालेले संसद अवरोध हटाएको हो । एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।


    मंगलवार, जेठ ३ २०७९०४:१७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij