Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भरतपुरमा कडा प्रतिस्पर्धा, रेनु र विजयबीच अग्रता खोसाखोस

भरतपुरमा कडा प्रतिस्पर्धा, रेनु र विजयबीच अग्रता खोसाखोस

  • मंगलवार, जेठ ३ २०७९

  • 1.3K
    SHARES

  • भरतपुरमा कडा प्रतिस्पर्धा, रेनु र विजयबीच अग्रता खोसाखोस

    चितवन । भरतपुर महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

    मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । अहिलेसम्म १७ हजार ३४ मतगणना हुँदा रेनुले ५७१८ मत पाएकी छन् । एमालेका विजय सुवेदीले ५६८८ मत पाएका छन् ।

    बागी उम्मेदवार जगन्नाथ पौडेलले २७८८ मत पाएका छन् । उपमेयरमा कां‌ग्रसका चित्रसेन अधिकारीले ६९८२ र राप्रपाकी हिमला गुरुङले ४६२८ मत प्राप्त ग्ेकी छन् ।


    मंगलवार, जेठ ३ २०७९०६:०१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij