Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भरतपुर महानगरमा सुवेदीले रेनुलाई उछिने

भरतपुर महानगरमा सुवेदीले रेनुलाई उछिने

  • आइतवार, जेठ १ २०७९

  • 1.2K
    SHARES

  • भरतपुर महानगरमा सुवेदीले   रेनुलाई उछिने

    काठमाडौं- भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले अग्रता कायम गरेका छन् । ताजा मत परिणमअनुसार उनले २ हजार ६९३ मत पाएका छन् ।

    माओवादी केन्द्रकी रेनु दाहालले २ हजार ६७९ मत ल्याएर सुवेदीलाई पछ्याइरहेकी छिन् । सुवेदी र दाहालबीच १४ मतको अन्तर छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८६२ मत पाएका छन् ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी २ हजार ९५३ मत ल्याएर अग्रता कायम गरेका छन् । राप्रपाका हिमला गुरुङले २ हजार १६२ मत ल्याएर अधिकारीलाई पछ्याइएरहेकी छिन् ।


    आइतवार, जेठ १ २०७९०९:५८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij