Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालेन शाहको मतान्तर झन फराकिलो बन्दै

बालेन शाहको मतान्तर झन फराकिलो बन्दै

  • आइतवार, जेठ १ २०७९

  • 1.1K
    SHARES

  • बालेन शाहको मतान्तर झन फराकिलो बन्दै

    काठमाडौं - काठमाडौं महानगरपालिकाका मयेर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर झन फराकिलो बनाउँदै लगेका छन् ।

    पछिल्लो मत परिमाण अनुसार शाहले ३११६ मत पाएका छन् भने एमालेका उम्मेदवार केशव स्थापित १६४५ मतका साथ पछिपछि छन् ।

    यस्तै काँग्रसकी सिर्जना सिंहले १६०२ मत पाएकी छन् ।


    आइतवार, जेठ १ २०७९०४:१६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij