काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहलले झिनो मतले अग्रता लिएकी छन् ।
हालसम्म ४८७७ मत गणना हुँदा दाहालले १७२७ ल्याएकी छन् भने उनका प्रतिस्पर्धी विजय सुवेदीले १६४७ मत ल्यायका छन् ।
त्यस्तै, नेपाली काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन् ।