Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मतान्तर बढाउँदै रेनु, विजय पछ्याउँदै

मतान्तर बढाउँदै रेनु, विजय पछ्याउँदै

  • आइतवार, जेठ १ २०७९

  • 728
    SHARES

  • मतान्तर बढाउँदै रेनु, विजय पछ्याउँदै

    चितवन । भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् । २ हजार ५८१ मत गणना हुँदा रेनुले ९८० मत पाएकी छन् ।

    उनलाई पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८७१ मत पाएका छन् । सत्ता गठबन्धनलाई चुनौती दिंदै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ३२६ मत हासिल गरेका छन् ।


    आइतवार, जेठ १ २०७९०६:३३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij